रौतहट, वैशाख १८ । चर्को गर्मीका कारण रौतहटमा
पोल्ट्रिफर्म भित्रै कुखुरा धमाधम मर्न थालेका छन् । रौतहटको चन्द्रनिगाहपुर,
जुडिबेला र डुमरिया गाबिसका किसानहरुले पालेका ब्रोईलर कुखुरा चर्को गर्मीका कारण
मर्न थालेका हुन् । दैनिक २० देखि ३० वटा कुखुरा मर्न थालेपछि किसानहरु लगानी
डुब्ने चिन्तामा छन ।
कुखुरा मर्न थालेपछि केही व्यबसायीले भने धमाधम कुखुरा बिक्री गरेर फर्म खाली गराएका छन् । रौतहटमै पहिले मरिसकेको कुखुराको मासु बिक्री गरेको भन्दै प्रहरीले नियार ट्रेडस एबम् राज फ्रेस हाउसका संचालक युगल किशोर साहलाई पक्राउ गरेको छ ।

No comments:
Post a Comment