बहराईन

गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति घोर भर्त्सना
८   मार्च   २०१३   शुक्रबारका  दिन  नेपाली  क्लब,  बहराईनको  सभाहलमा  बहराईन  नेपाली  एकता  समाजको तत्वावधानमा  आयोजित  अन्तरक्रिया  कार्यक्रममा  मगर  संघ  बहराईनलाई  इंगित  गर्दै  बहराईन  नेपाली एकता  समाजका  अध्यक्ष  द्वारा  जारी  अभिव्यक्तिले  बहराईनमा  समाजिक  सेवाको  अवधारणा  बोकी स्थापना  भएका  विभिन्न  जातिय  संघ-संस्थाहरुलाई  नकारात्मक  प्रभाव  गरि  वा  हुने  गरि साम्प्रदायिक, विखनडनवादी, जातिवादी  तथा  संकुचित  सोचका  साथ  जातिय  राजनीति  गर्ने  भनि  प्रस्तुत  विचार  प्रति  बहराईन  स्थित  हामी  जातिय  संघ-संस्थाहरुको  गम्भीर  ध्यानाकर्षण  भएको  छ   उहाँद्वारा  प्रस्तुत  ति  अभिव्यक्तिहरुले  हामी  विशुद्ध  सामाजिक  जातिय  संघ-संस्थाहरुको  विधानको  प्रस्तावना  वा  मर्म  माथि  नै  राजनैतिक  विचारको  प्रत्यक्ष  प्रहार  भएको  हामीले  महसूस  गरेका  छौँ   उक्त  संस्थाको  प्रमुख  व्यक्तिद्वारा  गैर  जिम्मेवारीपूर्ण  अभिव्यक्तिप्रति  घोर  भर्त्सना  गर्दछौं  
 १ मगर संघ बहराईन अध्यक्ष श्याम पुन मगर २ तमु समाज बहरईन महासचिव पदम शुन्दर गुरुंग ३ किराँत याक्थुंग चुम्लुङ्ग बहराईन अध्यक्ष तोया नाथ सम्बाहाम्फे ४ तामांग सेवा समाज बहराईन महासचिव जयेन्द्र घिषिंग 
  • ८ मार्च २०१३ शुक्रबारका दिन नेपाली क्लब, बहराईनको सभाहलमा बहराईन नेपाली एकता समाजको तत्वावधानमा आयोजित अन्तरक्रिया कार्यक्रममा मगर संघ बहराईनलाई इंगित गर्दै  बहराईन नेपाली एकता समाजका अध्यक्ष द्वारा जारी अभिव्यक्तिले बहराईनमा समाजिक सेवाको अवधारणा बोकी स्थापना भएका विभिन्न जातिय संघ-संस्थाहरुलाई नकारात्मक प्रभाव  गरि वा  हुने गरि साम्प्रदायिक,विखनडनवादी,जातिवादी तथा संकुचित सोचका साथ जातिय राजनीति गर्ने भनि प्रस्तुत विचार प्रति बहराईन स्थित हामी जातिय संघ-संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ l                उहाँद्वारा प्रस्तुत ति अभिव्यक्तिहरुले हामी विशुद्ध सामाजिक जातिय संघ-संस्थाहरुको विधानको प्रस्तावना वा मर्म माथि नै राजनैतिक विचारको प्रत्यक्ष प्रहर भएको हामीले महसूस गरेका छौँ l उक्त संस्थाको प्रमुख व्यक्तिद्वारा गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति घोर भर्त्सना गर्दछौं l   १       मगर संघ बहराईन                            अध्यक्ष                श्याम पुन मगर  २       तमु समाज बहरईन                           महासचिव            पदम शुन्दर गुरुंग  ३       किराँत याक्थुंग चुम्लुङ्ग बहराईन          अध्यक्ष                तोया नाथ सम्बाहाम्फे  ४       तामांग सेवा समाज बहराईन                महासचिव            जयेन्द्र घिषिंग

No comments:

Post a Comment