मानामा,फाल्गुन १९ - मगर संघ बहराइनले हिजो शुक्रबार छुटिको दिनको अवसर पारेर आफ्नो ३१ औ मगर दिवस बहराइनको सदरमुकाम मानामा स्थित एक भब्य होटेलमा भब्यताको साथमा सम्पन्न गरेको थियो।
जसमा रमाइलो रमझम कार्यक्रम बिच आफ्नो नयाँ वेब साइट www.bahrainmagars.blogspot.com को बिमोचन मगर संघ बहराइनका अधक्ष्य श्री श्याम पुन मगर अनी प्रमुख सल्लहकार श्री काजी थापा मगर द्वारा गरिएको थियो। कार्यक्रममा रंगारङ साँस्किर्तिक कार्यक्रम साथै भोजनको बिशेष ब्यवस्था गरिएको थियो।
No comments:
Post a Comment