१२ वैशाख, काठमाडौं । आदिवासी जनजाति नेता तथा पूर्वमन्त्री गोरेवहादुर खपाङगी आज दिउसो करिब १ बजे तिर राष्ट्रियसभागृह अगाडी बा ५१ प ७३७३ नं को मोटर साईकलको ठकरबाट घाईते हुन भएको र हाल विर हस्पिटलको ईमरजेन्सीमा उपचार भै रहेकोछ । मोटर साईकल र चालक दरवार मार्ग ट्राफिक प्रहरीको हिरसतमा छ । वहाँको वायाँ तर्फको टाउँकोमा दुई ठाउँमा चोट, वायाँ आखाँ निलो र वायाँ हातको नाडी र कुईनोमा चोट देखेकोछ । वहाँ आदिवासी जनजाति फिल्म महोत्सबमा सहभागि हुन जादै हुनुहुन थियो ।


No comments:
Post a Comment