बाँके, फाल्गुन २९ - घरमा सुतिरेहकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बाँके-बसुदेवपुरका २२ वर्षीय सूर्य श्रेष्ठले मंगलबार बिहान नाबालिकालाई बलात्कार
गरेको प्रहरीले जनाएको छ ।
सुतिरहेको कोठाको झ्यालबाट भित्र पसी उनले मंगलबार बिहान साढे तीन बजे बालिकालाई बलात्कार गरेको बाँकेका प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले बताए ।
सुतिरहेको कोठाको झ्यालबाट भित्र पसी उनले मंगलबार बिहान साढे तीन बजे बालिकालाई बलात्कार गरेको बाँकेका प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले बताए ।
No comments:
Post a Comment