Tuesday, 12 March 2013

हेलिकप्टर दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु

 फाल्गुन २९ । अफगानिस्तानको कान्दाहार प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा नेटो गठबन्धन अन्तर्गतका पाँच अमेरिकी सैनिकको मृत्यु भएको छ । हेलिकप्टरमा लडाकूको आक्रमण नभएको नेटोले जनाएको छ ।अ -मेरिकाले दुर्घटनामा आफ्ना सेना मारिएको पुष्टिगर्दै वर्षासँगै आएको हावाहुरीले दुर्घटना भएको जनाएको छ।

No comments:

Post a Comment