Sunday, 3 March 2013

चिर्पटले हानेर श्रीमतीको हत्या

चितवन, फाल्गुन २० । चितवनको भरतपुर–१३ स्थित आनन्दपुरमा डेरामा बस्दै आएका नवलपरासी कोठथर–४ का मोहन सिंह विकले गएराति आफ्नै श्रीमती फूलमाया विकलाई चिर्पटले हानेर हत्या गरेका छन्। मृतक फूलमायाको शव पोष्टमार्टको लागि भरतपुर अस्पतालमा राखिएको छ । हत्या गर्ने श्रीमान् नवलपरासीतर्फ भागेकाले खोजीकार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment