Saturday 22 March 2014

सहभागीता को लागि हार्दिक अनुरोध !

मानामा चैत्र ८ - ४५ हजार नेपाली हरु ले श्रम गर्ने यस खाडी मुलुक बहराईन मा पहिलो पटक नेपाली राजदुतावस को स्थापना गर्दै प्रथम नेपाली कार्यबहाक राजदुत नियुक्त भई आउनु भएका डा. दुर्गा बहादुर सुबेदी {दुबसु क्षेत्री} ज्यु बहराईन को आफ्नो कार्यकाल पुरा गर्दै चाडै स्वदेस फर्किनु हुने हामी सबै मा जानकारी नै छ । तसै ले बहराईन मा रोजगारी गरिरहेका प्रवासी नेपाली हरु को हकहित र अधिकार का लागि स्...थापित बिभिन्न राजनीतिक संगठन , सामाजिक संघ सस्था हरु को सयुक्त आयोजना मा 'औपचारिक राजदुत बिदाई तथा रात्रीभोज' कार्यक्रम गर्न गईरहेको हुँदा बहराईन मा स्थापित संघ, सस्था, संगठन लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनी हरु लाई सहभागीता को लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम हुने.....
मिती :- मार्च २३, २०१४
स्थान :- हैदरावाद हाउस ,अमलहसन
समय :- साँझ ६ बजे
कार्यक्रम मा सहभागीता को लागि पुर्याउनु पर्ने प्रकृया र कार्यक्रम को बारे जानकारी को लागि आज दिउसो ४ बजे सम्म निम्न ब्याक्ती हरु सँग सम्पर्क राखी आफ्नो नाम दर्ता गर्न सकिने छ ।
श्याम पुन :- 36662628
दिपक गुरुङ :- 36389626
केशब पौडेल :- 36772066
हिमलाल पाण्डे :- 37787565
सालीकराम पन्त :- 37787330
युबराज खत्री :- 36650625
कृष्ण सुब्बा :- 36708994
क्षेत्र प्रसाद देबकोटा :- 36248866
देबनारायण पोख्रेल :- 36197317
अच्युत पौडेल :- 36186398
सुन्दर पाण्डे :- 37796095
कृष्ण सारु मगर :- 37759529
नारायण रपाल विश्वाकर्मा :- 37785934

No comments:

Post a Comment