काठमांडू, भाद्र १८ - पूर्व मन्त्री खपांगीको सिंगापुरमा भैरहेको थप उपचारको निम्ति आवश्यक रकम कसरी जुटाउने भन्ने बिषयमा खपांगी बचाऊ अभियान समिति अन्तरराष्ट्रिय संयोजक हुम सुनारी मगरको उपस्थितिमा नेपाल मगर संघ, बेलायतको टोलीसंग २ सेप्टेम्बरको राती आकस्मिक बैठक बस्यो । बैठकमा हाल इटालीमा रहेका मगर संघ हंगकंगका पूर्व अध्यक्ष हुम थापा मगरको पनि सहभागिता रहेको थियो ।
बैठक खपांगीको थप उपचारको लागि आवश्यक रकम तुरुन्तै कसरी संकलन गर्ने भन्ने बिषयमा केन्द्रित थियो । बैठकले ३ सेप्टेम्बर बेलायतको बिहानको १० बजेको समय भित्रमा नै सिधै माउन्ट एलिजाबेथ नोभेना अस्पतालको खातामा दश हजार ब्रिटिश पाउण्ड पठाउने सहमति गरेको छ । उक्त रकम नेपाल मगर संघ, बेलायतले तीन महिना पछि फिर्ता हुने सहमतिमा खपांगी बचाऊ अभियान समितिलाई ऋणको रुपमा दिएकोहो ।
आकस्मिक बैठकको अन्त्यमा खपांगीको सहयोगी (ज्वाई) चन्द्र थापासंग हुम सुनारी मगरले टेलीफोन वार्ता हुँदा उक्त आवश्यक थप रकम जम्मा गरि सकेपछि हुने VP-shunt गरिएको ठिक १५ घण्टा पछि खपांगीलाई डिस्चार्ज गरि स्वदेश फिर्ता गर्न सक्ने बताएको छ । डिस्चार्ज गर्ने समयमा हिजो अस्पतालले पेश गरेको बिल अनुसार जम्मा लाग्ने एक लाख बीस हजार सिंगापुर डलर अस्पतालमा बुझाउनु पर्ने जानकारी दिएको थियो । चन्द्र थापाको अनुसार अहिले सम्म अस्पतालमा ३९ हजार सिंगापुर डलर जम्मा गरि सकिएको छ । हिजो काठमाडौँबाट पठाइएको ४ हजार डलर जम्मा गर्न बाँकि रहेको र नेपाल मगर संघ, बेलायतबाट ऋणको रुपमा दिने भनिएको १० हजार पाउण्ड गर्दा थप २८ हजार डलर जति ३ सेप्टेम्बर, मंगलबार नै हस्पतालमा जम्मा गरि थप ख्ए ९ कजगलत गरिने प्रक्रिया अगाडी बढ्ने छ । ४ सेप्टेम्बरमा म्ष्कअजबचनभ गरिएको अवस्थामा अस्पताललाई अरु ४८ हजार सिंगापुर डलरको आवश्यकता पर्न सक्ने स्थिति देखिन्छ । यो जटिल समस्याको समाधान गर्न विश्वभरि छरिएर रहेकाहरु र संघ संस्थाहरुमा आर्थिक सहयोग गरिदिन खपांगी बचाऊ अभियान समितिले अनुरोध गरेको छ ।
तस्वीर- रोशन अस्लामी
बैठक खपांगीको थप उपचारको लागि आवश्यक रकम तुरुन्तै कसरी संकलन गर्ने भन्ने बिषयमा केन्द्रित थियो । बैठकले ३ सेप्टेम्बर बेलायतको बिहानको १० बजेको समय भित्रमा नै सिधै माउन्ट एलिजाबेथ नोभेना अस्पतालको खातामा दश हजार ब्रिटिश पाउण्ड पठाउने सहमति गरेको छ । उक्त रकम नेपाल मगर संघ, बेलायतले तीन महिना पछि फिर्ता हुने सहमतिमा खपांगी बचाऊ अभियान समितिलाई ऋणको रुपमा दिएकोहो ।आकस्मिक बैठकको अन्त्यमा खपांगीको सहयोगी (ज्वाई) चन्द्र थापासंग हुम सुनारी मगरले टेलीफोन वार्ता हुँदा उक्त आवश्यक थप रकम जम्मा गरि सकेपछि हुने VP-shunt गरिएको ठिक १५ घण्टा पछि खपांगीलाई डिस्चार्ज गरि स्वदेश फिर्ता गर्न सक्ने बताएको छ । डिस्चार्ज गर्ने समयमा हिजो अस्पतालले पेश गरेको बिल अनुसार जम्मा लाग्ने एक लाख बीस हजार सिंगापुर डलर अस्पतालमा बुझाउनु पर्ने जानकारी दिएको थियो । चन्द्र थापाको अनुसार अहिले सम्म अस्पतालमा ३९ हजार सिंगापुर डलर जम्मा गरि सकिएको छ । हिजो काठमाडौँबाट पठाइएको ४ हजार डलर जम्मा गर्न बाँकि रहेको र नेपाल मगर संघ, बेलायतबाट ऋणको रुपमा दिने भनिएको १० हजार पाउण्ड गर्दा थप २८ हजार डलर जति ३ सेप्टेम्बर, मंगलबार नै हस्पतालमा जम्मा गरि थप ख्ए ९ कजगलत गरिने प्रक्रिया अगाडी बढ्ने छ । ४ सेप्टेम्बरमा म्ष्कअजबचनभ गरिएको अवस्थामा अस्पताललाई अरु ४८ हजार सिंगापुर डलरको आवश्यकता पर्न सक्ने स्थिति देखिन्छ । यो जटिल समस्याको समाधान गर्न विश्वभरि छरिएर रहेकाहरु र संघ संस्थाहरुमा आर्थिक सहयोग गरिदिन खपांगी बचाऊ अभियान समितिले अनुरोध गरेको छ ।
तस्वीर- रोशन अस्लामी
No comments:
Post a Comment