
मानामा जेष्ठ २ - नयाँ बर्षको अवसरमा बहराइन मगर संघले आयोजना गरेको लोक साँस्कृतिक कार्यक्रमको भिडियो सिडी तयार भएको मगर संघ बहराइका अध्यक्ष श्री श्याम पुन मगर जि ले जानकारी गराउनु भएको छ। जस्मा कार्यक्रमका पूरा भिडियोहरु हेर्न सकिनेछ। बहराइन बासी नेपाली साथीहरुले लिन इच्छुक हुनुहुन्छ भने कसैले पनि सो सिडी पाउनुहुनेछ। यसको लागि सहयोग स्वरुप १ बिडी खर्चनु पर्नेछ। संपर्क मोबाइल नंबरहरु - ( श्याम पुन ३३७४४२९३ ) ( जित घर्ती ३३७१९७५०) (ज्ञान मगर ३४०७८२८६) ( अर्चना थापा ३३६४५९४७ ) ( पूर्ण राना ३५५९४७८९ ) (दीपक थापा ३३२८२९१२ ) (थमान आले ३३९८१४२० ) ( बिस्वास थापा ३३१७४०३१ )
No comments:
Post a Comment