लन्डन 5 अप्रेल - मगर संघ बेलायतको चौथौ अधिवेशन यहि अप्रिल ६ तारीकका दिन मिउडेन एभिन्यु कम्युनिटी हल फान्ब्रोमा हुदैछ । उक्त अधिवेशनमा सबै पदमा उमेद्धवार पर्ने सम्भावना देखिन्छ । अध्यक्ष पदका लागी बर्तमान सल्लाहकार मेजर चित्र बहादुर राना मगर र बरिष्ट उपाध्यक्ष दुत पुन मगर हाल सम्म अगाडी देखिएका छन । दुत पुन मगर: मगर संघ यू.केका महासचिब हुदै बष्ठि उपाध्यक्ष भएका हुन ।
हाल मगर र पुनमा देखिएको ठुलो बिवादका कारणले पनि यो यू.के मगर संघको अधिवेशनले ठुलै महत्व पाएको छ । पुन समाज यू.के र मगर समाज यू.केको बिचमा (मर्ज), एकता गराउने सर्तमा जिम्मा लिएमा दुत पुन मगर पक्का पक्कि अबको यू.के मगर संघको अध्यक्ष बन्ने छन् । हाल यू.केको अबस्था पुन मगर मर्दा अरू थरका मगर नजाने, अरू थरका मगर मर्दा पुन मगर नजानेले गर्दा पुन मगर र अरू मगर बिचमा सम्बन्ध चिसिएको अबस्था रहेको छ । अब आउने अध्यक्षले भाबि दिनमा पुन समाज र मगर समाज लाई एउटै मालामा सबै फुलहरुलार्इ गांसेर लान सक्ने नेतृतवको खांचो छ , न कि सम्बन्ध झन खाडल नबनोस ।
उपाध्यक्ष पदमा बर्तमान कोषाधक्ष दलमान पुन मगर, बर्तमान संगठन सचिब पदम गाहा मगर, राजन थापा मगर, तिल रामजाली मगर, हीमाली राना मगर सहित ५ जनाको नाम बढी चर्चामा आइरहेको छ ।
यस पटकबाट एउटा महिला उपाधक्ष्य पद रहने बिधानमा उल्लेख भएनुसार हीमाली राना मगर सो पदमा र्निबिरोध निर्बाचित हुने पक्का भएको छ । एक बरिष्ठ, एक महिला र अर्का एक जना गरी ३ जना उपाध्यक्ष रहने ब्याबस्था नया बिधान मा छ ।
र त्यस्तै महासचिबमा तिन जना हस्तिहरु नेम थापा मगर, बम सुर्यबंशी मगर र बिजय हितान मगरको नाम बढी चर्चामा छ । नेम थापा मगर: मगर युथ, मगर बिदेश बिभाग, अध्यागमन बिभाग र यूके मगर संघको Website संयोजक साथै तेस्रो अधिवेशनका सचिबका दाबेदार पनि हुन ।
बम सुर्यबंशी मगर West London शाखाका बर्तमान सचिब तथा बौद्ध धर्ममा गहिरो अध्यान राख्ने बिज्ञाता ब्याक्तिमा पर्छन भने मगर कर्मकाण्ड यु.केका प्रमुख (वापा) भएर काम गरिरहेका छन ।
र अर्का हस्ति बिजय हितान मगर: हंगकंग देखिनै मगरको बिभीन्न पदमा बसेर काम गरि सकेका एक अनुभबि, साहित्यकार एबम बाताबरण बिज्ञ(Envoirmentalist) हुन । उनि भन्छन पद भन्दा काम ठुलो कुरो हो, महासचिबमा सहमति भएन भने संगठन सचिब उनको लागी मैदान खालिनै गरिएको छ ।
रोजमुर शाखाबाट मात्रै अध्यक्ष, उपाअध्क्ष र महासचिबमा क्रमश: दुत पुन, दलमान पुन र राजन थापाले माथिल्लो पदमा उमेद्वार दिएकोले पनि अरु शाखाबाट बिरोधको स्वरहरु आएकोले ३ जना मध्ये २ जनाले सो पदको दाबेदार छोड्नु पर्ने अबस्था आएमा र सहमति भएमा बम सुर्यबंसी मगरको पोल्टामा महासचिबको पद आउने देखिन्छ ।
यू.के मगर संघको मातहातमा १० वटा शाखा समिति,मगर महिला समिति,कलाकार समिति,यूबा(Youth) मगर समिति कृयशिल रहेका छन् । यो अर्थले पनि सबै क्षेत्र , शाखा समिति लाइ समेट्ने गरि कम्तिमा १ जना र बेशिमा २ जना सम्मको सहभागिता हुने गरि केन्द्रिय समिति निर्माण गरेमा समानुपातिक र समाबेशि मात्रै नदेखिएर समग्र मगरको बिकाश हुने देखिन्छ । यो नै मगरको एकता हो,मगरको बल हो । यदि गुटबन्दि भएमा फुटबन्दि सिबाए अर केहि हुदैन । धेरै ठाउमा मगरहरू गुटले फुट् ल्याएर जुट्न मुशकिल परेको हाम्रो अाफ्नै सामु धेरै उदारण हरू छन् ।
अधिवेशन दिन अगावै सबै पदमा सहमति गरेरै जाने र सबै पदमा सहमति भै रहेको निर्बाचन प्रमुख आयुक्त ई. भरत थापा मगरले राज्यसत्तालाई जानकारी दिएका छन ।
हालसम्म कोषाअध्यक्ष जस्तो महत्वपुर्ण पदमा कसैले पनि उमेद्धवार दिएका छैनन् । यू.के मगर संघले आफ्नै भवन निर्माणको लागी बिभिन्न कार्यक्रम् गरि आर्थिक संकलन गर्दै आइरहेको छ । लगभग १ लाख ५० हजार पौंड जम्मा भैसकेको बिशेष सुत्र बताउछ ।
यो आउने मगर संघ यू.केको चौथो अधिवेशनले सबल र सक्षम् ब्याक्तिको नेतृत्वमा नयाँ कार्यसमितिको निर्माण गरोस भन्दै राज्यसत्ता परिवार अधिवेशनको पुर्ण सफलताको शुभकामना दिन चहान्छौ ।
स्मरण रहोस यू.के मगर संघ २२ अगस्त २००२ मा फान्ब्रो स्थित गोर्खा रेस्टुरेन्टको भेलामा उपस्तित थर्क राना मगरको अगुवाइमा, अमृत थापा मगर, लिलामान सेर्पुन्जा मगर, मिरा आले मगर र केसरी (काउचा) थापा मगरको परिकल्पनामा गठन भएको थियो । आज यो संस्था प्रबासी मगर संघहरु मध्य हरेक क्षेत्रमा अग्र स्थान ओगट्न सफल भएको छ । यूके मगर संघको हालसम्म दशवटा शाखा समिति गठन भै सकेको छ । जुन् यस प्रकार रहेको छ :
1, Rushmoor Branch
2, Reading Branch
3, Swendon Branch
4, Catric Branch
5, Wemlly Branch
6, West London Branch
7, London Branch
8, Kent Branch
9, Welsh Branch
10, Plumbstead Branch

No comments:
Post a Comment