
डडेल्धुरा, चैत्र १६ । डडेल्धुराका राजनीतिक दलहरुले आज जिल्लामा सरकारी कार्यालय र
सरकारी गाडी बन्द गराएका छन् । डडेल्धुरास्थित टिम अस्पताललाई उपक्षेत्रीय अस्पताल
बनाउन मागगर्दै दलहरुले आजदेखि डडेल्धुरामा सम्पूर्ण सरकारी कार्यालयहरु बन्द
गराउने र सरकारी गाडीहरु चल्न नदिने निर्णय गरेका हुन् ।
जसका कारण
डडेल्धुराका सरकारी कार्यालयहरु पूर्ण रुपमा बन्द हुँदा सेवाग्राही मर्कामा परेका
छन ।
No comments:
Post a Comment