
चैत्र ६ । पश्चिमी भारतको एउटा पुलबाट बस खस्दा ३७
जनाको मृत्यु भएको छ । अरु १५ जना घाइते भएको प्रहरीले जनाएको छ । महाराष्ट्रको
रत्नागिरी जिल्लामा आज एकाबिहानै दुर्घटना भएको प्रहरीले जानकारी दिउको हो । बस
मुम्बईबाट बिच रिसोर्ट गोआतर्फ जाँदै थियो । मुम्बईबाट गोआ २ सय किलोमिटर टाढा पर्छ
।
No comments:
Post a Comment