
काठमाडौं, चैत्र ४ । हिमालयन बैंकमा कार्यरत रहँदा
ठगी गरी फरार भएका पुरुषोतम दाहाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको
केन्द्रीय अनुसन्धान व्यूरोले दाहाललाई आज काठमाडौंको स्युचाटारबाट पक्राउ गरेको हो
। हिमालयन बैंकको ललितपुर शाखामा सुपरभाइजर रहँदा दाहालले अन्तरबैंक कारोवार
खाताबाट रकम झिकेर अन्य व्यक्तिको खातामा जम्मा गरी करोडाँै रकम ठगी गरेको आरोप
लगाइएको छ ।
दाहाललाई गतवर्ष पुनरावेदन अदालत पाटनबाट ५ करोड ५१ लाख रुपैयाँ
जरिवाना र सोही बरावरको विगो र चार वर्ष कैद गर्न फैसला भएको थियो
No comments:
Post a Comment