
लगनखेल ललितपुरमा पुगेर सम्पन्न भएको उक्त र्यालीलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव तथा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका नेता खगेन्द्र माखिम र सामाजिक लोकतान्त्रिक पार्टीका एक अध्यक्ष पासाङ शेर्पाले ३३ दलको तर्फबाट सम्बोधन गरेका थिए । वक्ताहरूले आन्दोलनकारी दलहरूसंगको सहमतिबिना गर्न खोजिएको चुनाब कुनै हालतमा पनि नहुने र हुन नदिने धम्की दिएका थिए । वैद्य माओवादी सहितको यस मोर्चाले विभिन्न माग राखी आन्दोलन गर्दे आईरहेकोछ ।
-डीवि लिम्बु




No comments:
Post a Comment