
‘मुलुक असफल राष्ट्र
बन्दै’
काठमाडौं, चैत्र ९ । राजनीतिक दलका नेताहरुले मूलुक अव निर्वाचनतर्फ लागेको दावी गरिरहेका बेला राजनीतिक विश्लेषक मुमाराम खनालले भने चुनाव हुने कुरामा आफू अझै विश्वस्त हुन नसकेको बताएका छन् । निर्वतमान प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन हुनु भनेको मुलकको समस्या समाधान नभई झन जटिलतातर्फ गएको विश्लेषक खनालको भनाई छ ।
आज
हामीसँग कुरागर्दै खनालले चार–पाँच वर्षको समयावधीभर नेताहरु एक–आपसमा झगडा गरेर
बसेकाले संविधान बन्न नसकेको समेत उनले बताए ।काठमाडौं, चैत्र ९ । राजनीतिक दलका नेताहरुले मूलुक अव निर्वाचनतर्फ लागेको दावी गरिरहेका बेला राजनीतिक विश्लेषक मुमाराम खनालले भने चुनाव हुने कुरामा आफू अझै विश्वस्त हुन नसकेको बताएका छन् । निर्वतमान प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन हुनु भनेको मुलकको समस्या समाधान नभई झन जटिलतातर्फ गएको विश्लेषक खनालको भनाई छ ।
मूख्य दलका नेताहरु लोकतान्त्रिक निर्णय गर्नुपर्दा कहिल्यै नमिल्ने तर अलोकतान्त्रिक निर्णय गर्नु पर्दा मात्र एकजुट हुने गरेको पनि उनले आरोप लगाए ।
त्यस्तै नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी सुवोध प्याकुरेलले सर्वोच्च अदालतले फैसला गरेका निर्णयहरु लागू नगरेर सरकार चूप लागेर बसेको आरोप लगाए ।
प्याकुरेलले अव मुलुक असफल राष्ट्रतर्फ जान लागेको संकेत देखिएको पनि उल्लेख गरे ।
No comments:
Post a Comment