भाद्र १४ - नेपाल मगर संघ इजरायलमा रहेको नेपाली हरुबाट भूपू माननीय मन्त्री श्री गोरेबहादुर खपांगी मगरको स्वास्थ्य उपचारको लागि रु.१,०३, ९५०/अक्षेरुपि(रु एक लाख, तिन हजार,नौ सय, पचास रुपैया) मगर संघ इजरायलको तर्फवाट बलबहादुर थापा मगरले श्रीमती विद्या खपाङी मगरलाइ उहाँको घरमा गै रकम हस्तान्तरण गरीएको नेपाल मगर संघ इजरायलका महासचिब माया घले मगर ले राज्यसत्ता डट्कमलाइ जानकारी दिए । नेपाल मगर संघ इजरायलको तर्फबाट ''उच्च रहोस सधै नेपालीहरूको तन, कोमल रहोस सधै नेपालीहरुको मन'' साथै उहा भूपू माननीय मन्त्री श्री गोरे बहादुर खपांगी मगर ज्युको सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौ पनि भनिएको छ ।
साथै पूर्व मन्त्रि गोरे बहादुर खपाङी मगरको माउण्ट एलिजावेथ अस्पताल सिङापुरमा उपचार भइरहेकोले उहाँको पुर्ण शिघ्र स्वास्थ्य लाभको लागि गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समितिका सदस्य ब्रुनाइ स्थित विश्वासदिप तिगेलावाट NRN Brunei तथा गोर्खालीहरुवाट उठाइएको रकम NRN का महासचिव टेम्जी शेर्पावाट नेपाल उद्योग बाणिज्य महासंघ टेकु काठमाडौं कार्यालयमा गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समितिका संयोजक शंकर लिम्बुलाई रु. १,१०,०००/- को चेक प्रदान गरिएको काठमाडौँ स्थित सन्जोग लाफा मगरले राज्यसत्ता डट्कमलाइ जानकारी दिए ।

No comments:
Post a Comment